त्रुटी केलाउ, त्यसपछि विशेष महाधिवेशन : शंशाक कोइराला, महामन्त्री नेपाली कांग्रेस

विशेष महाधिवेशन र महासमिति बैठकअघि नै नेपाली कांग्रेसको केन्द्रीय समितिले निर्वाचन परिणामको समीक्षा गर्नुपर्ने नेपाली कांग्रेसका महामन्त्री शंशाक कोइरालाले बताए । हारको सम्पूर्ण दोष पार्टी सभापतिलाई मात्र दिन नहुने महामन्त्री कोइरालाको धारणा थियो । बाम गठबन्धन र नेपाली पार्टीभित्रको कमीकमजोरीलाई दृष्टिगत गर्न नसक्दा पराजित भएको निष्कर्ष महामन्त्री कोइरालाको छ । यिनै विषयमा सहकर्मी प्रदीप घिमिरेले … Continue reading त्रुटी केलाउ, त्यसपछि विशेष महाधिवेशन : शंशाक कोइराला, महामन्त्री नेपाली कांग्रेस